भुकम्प पिडितहरु अझै कठ्याङ्ग्रिँदो चिसोमा , क्षतिको विवरण अझै संकलन भएन, राहत पाउने आश छैन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटक–पटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन … पूरा पढ्नुहोस् »

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

कैलाली । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल

कास्की । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही … पूरा पढ्नुहोस् »

ऐतिहासिक नमोबुद्ध जात्रा : पितृका सम्झनामा दीप प्रज्ज्वलन गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा आजदेखि जात्रा सुरु भएको छ । आज कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको … पूरा पढ्नुहोस् »

अराजनीतिको लुतोले संक्रमित नेपाली लोकतन्त्र

“बस म केवल,एक क्रान्ति,एक प्रजातन्त्र,एक चुनाउ,र एक भोट हुँ,केवल एक भोट हुँ” (–भूपी शेरचन । नेपाल ।) ।(१) ०७ मंसिर बि.सं.२०८० को दिन बिहानै देखि नेपालीहरुको मनले सम्भावित घटनाको पूर्व … पूरा पढ्नुहोस् »

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

‘गामके अधिकारी तोहे बरका भैया हो,भैया हात दश पोखरी खुनाइ दिय,चम्पा फूल लगाइ दियसामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ (गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी … पूरा पढ्नुहोस् »

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल एकसाथ सञ्चालनमा आउँदै

तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा … पूरा पढ्नुहोस् »

समस्याको धन्दामा हाम्रा सामाजिक संस्कारहरु

(१) “….हे भगवान ! धन्य ! जाजरकोटमा मेरो जन्म भएन छ ! नत्र आज खुला आकाशमुनि रात बिताउनु पर्ने रहेछ ! किनकि कुनै पार्टीको पहुँचवाला वा नातेदार पनि नपरेको हुनाले … पूरा पढ्नुहोस् »

किसानलाई मल बीउभन्दा बाँदर आतंक समस्या

भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । … पूरा पढ्नुहोस् »

सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका … पूरा पढ्नुहोस् »