दक्षिण बागलुङलाई बदलेको करिडोर

बागलुङ । जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाइनन् । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी … पूरा पढ्नुहोस् »

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत गर्दै इनरुवाका यादव

सुनसरी । जिल्ला सदरमुकाम इनरुवा-२ का रवीन्द्र यादवले इनरुवा-२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु. ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च … पूरा पढ्नुहोस् »

बाख्रापालनले फेरिँदै जीवनस्तर

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ झमादीकी सुकमाया नेपालीको गोठमा अहिले कुल ३८ बाख्रा छन् । त्यसमा १५ माउ र छ ठूला बोका छन् । एकपटक वैदेशिक रोजगारीमा गएका छोरा आमाको … पूरा पढ्नुहोस् »

सिरक डसना बनाएर मनग्य आम्दानी

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका-५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ ।  सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उनले बताए । … पूरा पढ्नुहोस् »

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०७० देखि व्यावसायिक … पूरा पढ्नुहोस् »

भैरवी मन्दिर- धार्मिक पर्यटनको प्रमुख केन्द्र

मलेखु । नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, … पूरा पढ्नुहोस् »

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

गण्डकी। पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय … पूरा पढ्नुहोस् »

पुर्ख्याैली पेसाप्रति जलारी युवाको घट्दो रुचि

पोखरा । फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्याैली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो । तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुर्ख्याैली पेसाभन्दा वैकल्पिक पेसा … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।  … पूरा पढ्नुहोस् »

कमाऊँ र दल एव नेतालाई पनि बुझाउँ मन्त्र, खै कहाँ छ जनतन्त्र ?

राज्यको तल्लो वर्गसम्म पुगेर सामान्य तथा निम्न वर्गको सहित जनताको हित गर्ने लोकतन्त्र चाहिन्छ यस्तो लोकतन्त्रलाई ‘प्रो पुवर डेमोक्रेसी’ भनेर एक दशक अघि एक वुद्धिजिविले ‘द राइजिङ्ग नेपाल’मा लेख्नु भएको … पूरा पढ्नुहोस् »