भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास

काठमाडौँ । पर्वत-) ‘भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला … पूरा पढ्नुहोस् »

सडक सुविधाले बढायो बाँच्ने रहर

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो । अझै पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ । गाउँमा सडक आएपछि … पूरा पढ्नुहोस् »

ओझेलमा दिदीबहिनी झरना

काठमाडौँ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका … पूरा पढ्नुहोस् »

तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै

काठमाडौँ । नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन … पूरा पढ्नुहोस् »

जनचेतनाको अभावमा आँखाको नानी जलेर नष्ट हुँदै

चितवन । अहिले पनि आँखाको नानी प्रत्यारोपण गर्न नपाएर धेरै नेपाली अन्धोपना सहन बाध्य छन् । तिनै व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने धेरै आँखाको नानीहरु दैनिक जलेर खरानी बनिरहेका छन् । … पूरा पढ्नुहोस् »

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । … पूरा पढ्नुहोस् »

ज्ञानको अभावमा पर्दैनन् उजुरी

वालिङ । करिब ३० वर्ष कतारमा रोजगारी गर्दै आउनुभएका वालिङ १४ हुल्काङका ५० वर्षीय पिताम्बर डुम्रे कतारमै अकस्मात बिरामी हुनुभयो । मुटुसम्बन्धी समस्या देखिएपछि विदेशमै मुटुको शल्यक्रिया गरी आठ महिनाअघि … पूरा पढ्नुहोस् »

मेलम्ची र इन्द्रावती खोलाको पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा … पूरा पढ्नुहोस् »

नजिकिँदै तीज, टाढिदै मौलिकता, मौलाउँदै विकृति

गलेश्वर : तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै । केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व … पूरा पढ्नुहोस् »

दोधारा–चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’

महेन्द्रनगर । दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला … पूरा पढ्नुहोस् »