भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

बागलुङ । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती … पूरा पढ्नुहोस् »

लमजुङ दरबारको निर्माणकार्य ठप्प

लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प … पूरा पढ्नुहोस् »

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुद्रि सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई … पूरा पढ्नुहोस् »

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप

पर्वत । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप … पूरा पढ्नुहोस् »

सामुदायिक वनभित्र खेती र मल उत्पादन

हेटौँडा । “पशुपालन नगरे पनि मलको कमी छैन”, यहाँको मनहरी गाउँपालिका–७ की कृषक विमला राईले भनिन्,“पहिले पशुपालन गर्दा अरू काम गर्नै भ्याउँदिन थिएँ । पशु नपालौँ खेती गर्न मल धेरै … पूरा पढ्नुहोस् »

कञ्चनजंघा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

फुङ्लिङ।  पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो। आन्तरिक तथा बाह्य पर्यटक … पूरा पढ्नुहोस् »

लोप हुँदै मिठेफापर

मुगु । पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे (गुलियो) फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ। … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा

गुल्मी । गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका … पूरा पढ्नुहोस् »

भक्तपुरमा तराईको झल्को दिने छठ पर्व

भक्तपुर । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ … पूरा पढ्नुहोस् »

वर्षातको समयमा बाढीले खण्डहर बनाएको नारायणी छठका लागि सजाइयो

चितवन । वर्षातको समयमा आएको बाढीले खण्डहर बनाएको नारायणी नदी किनारलाई यतिबेला सजाइएको छ । तराई सामुदायिक सेवा समितिले नारायणी नदी किनारमा बाढीले बनाएको खण्डहरलाई व्यवस्थापन गर्दै सिगारको काम गरेको … पूरा पढ्नुहोस् »