देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण … पूरा पढ्नुहोस् »

फेकनमा निरौला नेतृत्वको प्यानल विजयी

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १२औं वार्षिक साधारणसभाबाट राजु निरौलाको प्यानल निर्वाचित भएको छ । राजधानीमा सम्पन्न भएको सभाले निरौला नेतृत्वको प्यानललाई निर्वाचित गरेको हो । साधारणसभामा … पूरा पढ्नुहोस् »

इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा

काठमाडौं । एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता … पूरा पढ्नुहोस् »

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीको समय थप

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेपछि भानु जयन्तीसम्मका लागि समय थप गरिएको छ । प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा असार ८ गतेदेखि आयोजना … पूरा पढ्नुहोस् »

एसईई को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । शनिबार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको मिति तय … पूरा पढ्नुहोस् »

भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति

भक्तपुर । निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने … पूरा पढ्नुहोस् »

फेकन वार्षिक साधारणसभाको अन्तिम तयारीमा

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) १२औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा जुटेको छ । भोलि शनिबार संस्थाको विधानअनुसार प्रजातान्त्रिक विधि पद्दतीअनुसार साधारणसभा हुने भएको हो । साधारणसभाबाट नयाँ … पूरा पढ्नुहोस् »

नबिल बैंकले खोल्यो शिक्षा हवका रूपमा नयाँ शाखा

काठमाडौं । नबिल बैंकले शिक्षा हवका रूपमा नयाँ शाखा अर्थात २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरी शुक्रबारबाटै सञ्चालनमा ल्याएको छ … पूरा पढ्नुहोस् »

एसईईको उत्तीर्ण विधार्थीहरुलाई आफ्नो चाहाना अनुसार अध्ययन गर्न ओलीको सुझाव

काठमाडौं । एसईईको नतिजा प्रकाशन भएपछि विधार्थीहरुलाई आ–आफ्नो चाहाना अनुसार अध्ययन गर्न नेकपा एमाले पूर्वप्रधानमन्त्री एवम पाटी अध्यक्ष केपी ओलीले सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित … पूरा पढ्नुहोस् »