नबिल बैंकले खोल्यो शिक्षा हवका रूपमा नयाँ शाखा
काठमाडौं । नबिल बैंकले शिक्षा हवका रूपमा नयाँ शाखा अर्थात २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरी शुक्रबारबाटै सञ्चालनमा ल्याएको छ … पूरा पढ्नुहोस् »
















