अरुण भ्याली हाइड्रोले फागुन १७ गतेदेखि १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले फागुन १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ … पूरा पढ्नुहोस् »

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो , कारोबार रकम बढ्यो

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज(आइतबार) १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख … पूरा पढ्नुहोस् »

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता … पूरा पढ्नुहोस् »

शेयर बजार लगातार चौथो दिन बढ्यो

काठमाडौं । शेयर बजार निरन्तर बढेरै यो साताका लागि बिश्राम लिएको छ । लगातार बढिरहेको बजार आज चौथो दिन पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले ४१ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ११० रुपैयाँ प्रतिकित्ताका दरले उक्त सेयर बिक्रीमा राखेको हो । ३५ दिने सार्वजनिक सूचना … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले शेयर बिक्रीमा ल्याएको छ । यस शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक … पूरा पढ्नुहोस् »

नेशनल लाइफको संस्थापक सेयर बेचेर बाहिरिँदै ३ सेयरधनी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको विभिन्न सेयरधनीहरूको ८ लाख ६४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनी प्रुडेन्सियल … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका संस्थापक गोयल र चुकेले आफ्नो स्वामित्वको सेयर बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक सेयरधनी निखिल गोयलको नाममा … पूरा पढ्नुहोस् »

कारोबारको दोस्रो दिन नेप्से परिसूचक बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ ।  आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर … पूरा पढ्नुहोस् »