माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा

काठमाण्डौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९।८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को लाभांश प्रस्ताव … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइजको सर्वाधिक सेयर कारोबार

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सर्वाधिकर सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य … पूरा पढ्नुहोस् »

दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सुधार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको … पूरा पढ्नुहोस् »

साताको अन्तिम दिन नेप्से ३१ अंकले घटेर बन्द , १ अर्ब ५५ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन नेप्से सूचक ३१ अंकले घटेर बन्द भएको छ । अघिल्लो तीन दिन लगातार बढेको नेप्से सूचक बिहीबार ३१ अंकमाथिले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका … पूरा पढ्नुहोस् »

हिमालयन बैंकबाट बाहिरिँदै तीन जना संस्थापक

काठमाडौं । हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । उनीहरु बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर … पूरा पढ्नुहोस् »

एशियन लाइफले संस्थापक सेयर किन्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनीको २१ लाख ५७ हजार ६ सय १५ कित्ता संस्थापक सेयर किन्यो । प्रतिकित्ता ३ सय ६६ रुपैयाँका दरले आईएमई समूहसँग ५८ … पूरा पढ्नुहोस् »

सर्वसाधारणलाई आजदेखि भगवति हाइड्रोको आईपीओ

काठमाण्डौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज भदौ ५ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको … पूरा पढ्नुहोस् »

ज्योति क्यापिटलले १०.५२ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । ज्योति क्यापिटलले गत वर्षको नाफाबाट क्यापिटलको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत अर्थात् २ करोड … पूरा पढ्नुहोस् »

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । कुमारी बैंकले ७ लाख ५१ हजार ६ सय ९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म बिक्री … पूरा पढ्नुहोस् »

नेप्से सूचक ओर्लियो , कारोबार १ अर्ब ४० करोड

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा १९ सयको रेन्जमा झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द … पूरा पढ्नुहोस् »