आईएमई लाइफले आईपीओ बिक्री गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार १ गते र सर्वसाधारण लगानीकर्तालाई असार २० … पूरा पढ्नुहोस् »

सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी सुरू

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् । उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ । … पूरा पढ्नुहोस् »

सेयर बजार ३८ अंकले घट्यो, २ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.२८ अंकले घटेर ३५३.४३ विन्दुमा पुगेको छ। … पूरा पढ्नुहोस् »

एशियन लाइफले संस्थापक सेयर बेच्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २४ हजार ८ सय ७१ कित्ता सेयर बिक्री गर्ने भएको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बेच्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले साढे १० हजार कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी केशव बोहराको नाममा रहेको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार … पूरा पढ्नुहोस् »

बढ्यो शेयर बजार, एक अर्ब ६० करोडको कारोबार

काठमाडौँ । शेयर बजार आज (आइतबार) पनि उनकालो लागेको छ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव … पूरा पढ्नुहोस् »

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले उकालो लागेर एक हजार ८ सय ७७ दशमलव ३२ मा … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार … पूरा पढ्नुहोस् »