सेयर बजार दोहोराे अंकले ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोराे अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको नेप्सेमा बोनस सूचीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत … पूरा पढ्नुहोस् »

२५ लाख कित्ता आइपीओ जारी गर्दै बन्दिपुर केबलकार

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजमले सर्वसाधारणको लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २५ लाख २८ हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले सेयर जारी गर्न … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले बेच्न थाल्यो सीआईटीको सेयर

काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष सीआईटीमा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा भएको नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरमूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयरमूल्यमा समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं । एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर … पूरा पढ्नुहोस् »

गुराँस लाइफको लाभांश घोषणा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको बोनस सेयरधनीको डिम्याट खातामा

काठमाडौं । सिद्धार्थ बैंकले वितरण गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको गत पुस २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको १२.५० प्रतिशत बोनस सेयरधनीहरुको … पूरा पढ्नुहोस् »

शाइन रेसुङ्गा डेभलपमेन्टको १३.३० प्रतिशत बोनस डिम्याट खातामा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गत पुस २५ गते सम्पन्न १४ औं वार्षिक साधारणसभाले पारित गरेको १३.३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । बैंकको बोनस सेयर … पूरा पढ्नुहोस् »

कुमारी बैंकले ६ हजार ३२४ कित्ता सेयर बेच्दै

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनी कृष्ण लामाको नाममा रहेको ६ हजार ३२४ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम … पूरा पढ्नुहोस् »