२१ लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म २१ वटाले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेका छन् । स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, एनएमबी लघुवित्त, … पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङले दिने भयो १५ प्रतिशत लाभांश

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७८।७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

कठमाण्डौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २६ गते  साँझ ४ बजे बसेको संचालक समितिको बैठकले आ.व. २०७८।७९ सम्मको नाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।जस … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलब शून्य तीन … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

यूनियन लाइफको लाभांश घोषणा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »

पुस १९ गतेसम्म शिवम् सिमेन्टको सेयर किन्नेले १०.५३ लाभांश

काठमाडौ‌ । शिवम् सिमेन्टले सातौ वार्षिक साधारणसभाको लागि पुस २० गते एकदिनको बुक क्लोज मिति तोकको छ । यसको अर्थ पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शिवम्को सेयरधनीको रुपमा रहेकाले … पूरा पढ्नुहोस् »

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

काठमाडौँ । नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।