सुरुङमार्गलाई प्राथमिकता दिँदै सरकार

काठमाडौं । सरकार एक दर्जन ठाउँमा सुरुङ मार्ग बनाउँदै दुरी कम गर्ने योजनामा गएको छ । । यसपालिकै बजेटमा सम्भाव्य अध्ययन भइसकेका र भइरहेका दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, हेम्जा–नयाँपुल, कुलेखानी–भिमफेदी … पूरा पढ्नुहोस् »

यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो । एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको … पूरा पढ्नुहोस् »

‘राइड सेयरिङ’ स्थगन गर्न गण्डकीलाई संघीय सरकारको पत्र

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएर निर्देशन दिएको हो । सोमबार राति ११ बजे … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात व्यवसायीहरूले सेवा अवरुद्ध गर्नु गलत

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात व्यवसायीहरूले सेवा अवरुद्ध गर्नु गलत भएको बताएका छन्। सोमबार राति सरकार र व्यवसायीबीच सहमति भइसकेको भए पनि त्यसअनुसार यातायात … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात बन्द हुदाँ यस्तो देखियो उपत्यकामा सडक

काठमाडौं । काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले आज पनि सार्वजनिक यातायात बन्द गराएका छन् । सरकारसँग सहमति भए पनि व्यवसायीहरुले गाडीहरु भने सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने … पूरा पढ्नुहोस् »

आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाउँदैछ नि:शुल्क बस

काठमाण्डौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मंगलबार पनि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात नचलेपछि प्रहरी र सशस्त्र प्रहरी बलले सोमबार नि:शुल्क … पूरा पढ्नुहोस् »

सरकारसँग सहमति भए पनि सार्वजनिक गाडी चलेनन्, यात्रु सास्तीमा

काठमाडौं। सरकारले यातायात व्यवसायीसँग सहमति गरे पनि सोमबार जस्तै मंगलबार पनि सडकमा सार्वजनिक गाडी चलेका छैनन् । सार्वजनिक सवारी नचल्दा यात्रु आज पनि सास्तीमा परेका छन् । कोही गन्तव्यतर्फ पैदलै … पूरा पढ्नुहोस् »

मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने

काठमाडौँ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष … पूरा पढ्नुहोस् »

सरकार-यातायात व्यवसायीबीच दोस्रो चरणको वार्ता सुरु

काठमाडौं । सिंहदरबारमा यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुनः दोस्रो चरणको … पूरा पढ्नुहोस् »

राइडरले बढी भाडा र अफलाइन बार्गेनिङ गरे जानकारी दिनोस् : प्रहरी

काठमाडौं । राइड सेयरिङ एपमार्फत यात्रीसित बाढी भाडा नलिन प्रहरीले चालकलाई सचेत गराएको छ । चालकले यस्तो गरेको पाइएमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । बिहान एक सूचना जारी … पूरा पढ्नुहोस् »