सरकार र यातायात व्यवसायीबीच छलफल जारी

काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल जारी छ । गृहमन्त्री रमेश लेखकको पहलकदमीमा दुई पक्षबीच छलफल सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । गाडी … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात ठप्प

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा सोमबार बिहानैदेखि सार्वजनिक यातायात ठप्प छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चलाइएको छैन । गाडी नचलाइँदा सार्वसाधारण मर्कामा परेका छन् । अस्पताल … पूरा पढ्नुहोस् »

सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । यातायात व्यवसायीहरूले भोलि (सोमबार) सबै सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गदै चेतावनी दिएको हो … पूरा पढ्नुहोस् »

चाँगुनारायण नगरपालिकाले आफ्नै स्रोतबाट स्तरोन्नति गर्दै भक्तपुर-नगरकोट सडक

काठमाडौं । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर-नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको … पूरा पढ्नुहोस् »

पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–७ मा रहेको सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। पु रानो पुलको भाग धस्सिएपछि दुवै दिशातर्फ सवारी आवागमन रोकिएको हो। राजमार्ग … पूरा पढ्नुहोस् »

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–३२, लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृतकको सनाखत भएको छैन । धादिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रो … पूरा पढ्नुहोस् »

बिपी राजमार्ग करिब १६ घण्टापछि सुचारु

काभ्रे । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्ग करिब १६ घण्टापछि सुचारु भएको छ । हिजो सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी … पूरा पढ्नुहोस् »

नागढुंगा-नौविसे सडक राति दैनिक चार घण्टा बन्द

काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आज वैशाख २२ गतेदेखि १० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ … पूरा पढ्नुहोस् »

नागढुंगा–नौबिसे सडकखण्ड वैशाख २२ गतेदेखि राति बन्द

काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी … पूरा पढ्नुहोस् »

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान गायब भएको छ । भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप … पूरा पढ्नुहोस् »