मोटरसाइकल चालकको मृत्यु भएको घटनाले विराटचोक तनावग्रस्त

विराटनगर । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनाले मोरङको विराटचोक तनावग्रस्त बनेको छ । सुन्दर हरैँचा नगरपालिका–१को विराटनगर–विराटचोक सडकखण्ड तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले भरतपुरको ६ लेन सडकको उद्घाटन गर्ने

भरतपुर । गोन्द्राङदेखि नारायणघाटको पुल्चोकसम्मको ६ लेन सडक शिलान्यास भएको ४ वर्षपछि शुक्रबार उद्घाटन गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको उद्घाटन गर्दैछन्। नारायणघाट–गोन्द्राङ सडक निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७७ … पूरा पढ्नुहोस् »

सूर्यविनायक–धुलिखेल सडकको काम बाँकी करिब आठ महिनाको अवधिमा सम्पन्न हुँदैन : आयोजना

काभ्रे। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम निर्धारित समयमा नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम … पूरा पढ्नुहोस् »

आज बिहान देखि नै काठमाडौंको सडक अस्तव्यस्त

काठमाडौं । आज बिहान देखि नै काठमाडौंको सडक अस्तव्यस्त देखिएको छ ।  काठमाडौंको तीनकुनेमा राजावादी समूहको र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूको प्रदर्शन हुन लागेकोले ट्राफिक प्रहरीले विहान देखि नै सो क्षेत्रमा सवारी … पूरा पढ्नुहोस् »

टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रा१ख २६२२ नम्बरको टिपरले प्र३ ०२ ००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा … पूरा पढ्नुहोस् »

भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते

काठमाडौँ । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णश्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो … पूरा पढ्नुहोस् »

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई … पूरा पढ्नुहोस् »

रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

काठमाडौं । मंगलबार बिहान धुलिखेल नगरपालिका १० स्थित शारदा बतासेमा बस दुर्घटना भएको छ । काठमाडौंबाट रामेछापतर्फ गइरहेको बागमती प्रदेश ३ ०१ ००५ ख ९९४२ नम्बरको बस बिहान करिब ८ः२० … पूरा पढ्नुहोस् »

ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब … पूरा पढ्नुहोस् »

काठमाडौ थापागाउं स्थित ओखरबोट मार्गमा सडक दुर्घटनामा परेर एकजना गम्भीर घाइते

काठमाडौ । आज विहान काठमाडौ महानगरपालिका वडा नं १० थापागाउं स्थित ओखरबोट मार्गको सडकमा एक परिवार बिहिन अविवाहित करिब ५०-५५ बर्षिय बनीबुतो गरेर गुजारा गरिखाने लक्ष्मण थापा आफु बस्ने सोही ठाउँमा सडक … पूरा पढ्नुहोस् »