बदलिँदै दुर्गमको परिचय

बागलुङ । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोरले काठमाडौँमा चलिरहेको … पूरा पढ्नुहोस् »

विभिन्न समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । विभिन्न समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।सत्तारुढ नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा कालोपत्र गरिँदै

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका … पूरा पढ्नुहोस् »

पुलमा भ्वाङ परेपछि धुलाबारी–भद्रपुर सडक अवरुद्ध

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी-भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम … पूरा पढ्नुहोस् »

मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने

काठमाडौँ । मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले आजदेखि … पूरा पढ्नुहोस् »

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुर । भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका ५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय … पूरा पढ्नुहोस् »

दार्चुला जीप दुर्घटनामा आठजनाको मृत्यु, पाँच घाइते

खलंगा । दार्चुलामा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु र पाँचजना घाइते भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९, नकतडका … पूरा पढ्नुहोस् »

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङमा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भएका ३४ … पूरा पढ्नुहोस् »

जाजरकोट जिप दुर्घटना, ७ घाइते ३ गम्भीर

जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । सोमबार लिम्साबाट जाजरकोट सदरमुकामका लागि छुटेको बोलेरो जिप नलगाड नगरपालिका–४ … पूरा पढ्नुहोस् »

सूर्यविनायकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेचोकमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको वाग्मती प्र ०२–०२१प. ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–६ भोलाछें घर … पूरा पढ्नुहोस् »