पुल निर्माण नभएपछि रकम तिरेर सवारीसाधन वारपार गरिँदै

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको तल्लुस्थित भेरी नदीमा पुल निर्माण नहुँदा ह्युमपाइप निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ । गत वर्षदेखि भेरी नदीमा हिउँद याममा पानीको मात्रा घटेसँगै ह्युमपाइप … पूरा पढ्नुहोस् »

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लियो

चितवन । निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम … पूरा पढ्नुहोस् »

त्रिशूलीमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटियो

चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने … पूरा पढ्नुहोस् »

मुग्लिन-नारायणगढ सडक चौबिसै घन्टा खुल्ने

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्ड दुई दिनका लागि चौबिसै घण्टा खुला गरिने भएको छ। माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर मुग्लिन-नारायणगढ सडक खण्ड आज र भोलिका लागि चौबिसै घण्टा खुला … पूरा पढ्नुहोस् »

चन्द्रागिरि सवारीसाधन दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४, पानीघाटनजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको सवारीसाधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु … पूरा पढ्नुहोस् »

गोरुसिङ्गे–सन्धिखर्क सडक कालोपत्र गरिँदै

अर्घाखाँची । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क सडकलाई … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ जोडिदै

काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल … पूरा पढ्नुहोस् »

चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्। झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो। सञ्चालनमा आएको … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड) ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको … पूरा पढ्नुहोस् »

महाकाली करिडोर : दुई सय ४१ किमी ट्र्याक खोलियो

बेदकोट (कञ्चनपुर)। महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना … पूरा पढ्नुहोस् »