भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी

चितवन। पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।  देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई … पूरा पढ्नुहोस् »

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मनहरी (मकवानपुर) । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाँैडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि … पूरा पढ्नुहोस् »

मुग्लिन पोखरा सडक : जामुनेदेखि पोखरासम्म कालोपत्रे गर्ने तयारी

दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ। यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको … पूरा पढ्नुहोस् »

काठमाडौंका २ सय ६४ ठाउँमा बस बिसौनी बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्न २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने तयारी गरेको छ। यसका लागि महानगरले चालु आर्थिक वर्षमा १३ करोड रूपैयाँ बजेट विनियोजन … पूरा पढ्नुहोस् »

मुग्लिन सडक बन्द समय परिवर्तन, दिउँसो १२ देखि ४ बजेसम्म बन्द गरिने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

दमौली (तनहुँ) । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ ।   मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो … पूरा पढ्नुहोस् »

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ लालटिन बजार स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्न दुबै तर्फको बाटो अवरुद्ध बनेको छ । मंगलबार उक्त क्षेत्रमा सुख्खा पहिरो खसेर दुबैतर्फको बाटोमा … पूरा पढ्नुहोस् »

दुर्गमका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

ढोरपाटन (बागलुङ)। बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला … पूरा पढ्नुहोस् »