सङ्घीयता कमजोर बनाउने गरी बजेट ल्याइयो : सांसद भट्टराई

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो … पूरा पढ्नुहोस् »

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

काठमाडौँ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक … पूरा पढ्नुहोस् »

हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी-४’ को प्रदर्शन रोकियो

काठमाडौं । एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानीको मुखढोका बन्द, वर्षापछि मात्रै खोलिने

काठमाडौं । मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मुल … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकले सुदुरपश्चिमको लाल रत्न अस्पतालमा छुट

काठमाडौँ । कुमारी बैंक र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिकास्थित लालरत्न अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको … पूरा पढ्नुहोस् »

आइएमई ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना

काठमाडौँ । आइएमईले स्थापनाको २२ औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देश विदेशमा रहेका सेवाग्राहीलाई लक्षित गरी सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ । यस योजना … पूरा पढ्नुहोस् »

मेगा बैंकको शाखा वीरगंजको रुंगटा मलमा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको शाखा वीरगंजको रुंगटा मलमा स्थापना भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

काठमाडौँ । एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपालसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी … पूरा पढ्नुहोस् »

पुटिननिकट टीभी पर्सनालिटी भन्छन् : रुसले अब बेलायतमा हमला गर्नुपर्छ

काठमाडौं । युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए ।  दी इन्डिपेन्डेन्टको रिपोर्टअनुसार … पूरा पढ्नुहोस् »

बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो : विष्णु पौडेल

काठमाडौं । एमाले उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष … पूरा पढ्नुहोस् »