दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता

काठमाडौं । दोस्रो पटक भएको स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ । दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि … पूरा पढ्नुहोस् »

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

काठमाडौँ । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै … पूरा पढ्नुहोस् »

भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा … पूरा पढ्नुहोस् »

क्यानडामा भीषण आँधी : ९ लाख घर विद्युतविहीन

काठमाडौँ । क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका कारण ढलेको रुखले किचेर चार जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना, कुन कुन प्रदेशमा ?

काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ … पूरा पढ्नुहोस् »

१५ देशमा फैलियो मंकीपक्स संक्रमण

काठमाडौँ । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ … पूरा पढ्नुहोस् »

रानीजमरा कुलरिया सिँचाइ आयोजना : कृषिमा १० करोड रुपैयाँ खर्च हुने

काठमाडौँ । कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८÷०७९ मा करिब रु १० करोड खर्च गर्ने भएको छ । आयोजनामा रु २७ करोड बजेट … पूरा पढ्नुहोस् »

जजिराकाे विमान भैरहवामा अवतरणकाे क्रममा चरासँग ठाेकियाे

काठमाडौँ । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान … पूरा पढ्नुहोस् »

लमजुङको तीन स्थानीय तहमा पुरानै अनुहार दाहोरिए

काठमाडौँ । लमजुङका तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् । ८ स्थानीय तह रहेको लमजुङको बेँसिशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन् । जिल्लाको राइनास … पूरा पढ्नुहोस् »

सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी

काठमाडौँ । सप्तरीका १८ वटा स्थानीय तह छन् । जसमध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका … पूरा पढ्नुहोस् »