लमजुङको तीन स्थानीय तहमा पुरानै अनुहार दाहोरिए
काठमाडौँ । लमजुङका तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् । ८ स्थानीय तह रहेको लमजुङको बेँसिशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन् । जिल्लाको राइनास … पूरा पढ्नुहोस् »
















