मध्यपुरथिमि ५ र ६ मा कांग्रेस विजयी

काठमाडौँ । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुरथिमि नगरपालिकाको नौवटा वडामध्ये हालसम्म छ वडाको मतगणना सकिएको छ । नगरको तीन वडाको … पूरा पढ्नुहोस् »

एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहित जित निकाले

सर्लाही । नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उमेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो … पूरा पढ्नुहोस् »

घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको जित

काठमाडौँ । तनहुँको घिरिङ गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका होमबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । उनले चार हजार ३३१ मत पाए । सत्ता गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका … पूरा पढ्नुहोस् »

बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास….

काठमाडौँ । स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत … पूरा पढ्नुहोस् »

खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी

काठमाडौँ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् … पूरा पढ्नुहोस् »

हालसम्म १३० पालिकाको मतपरिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र उम्मेदवारको मृत्यु … पूरा पढ्नुहोस् »

संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ प्रतिनिधिसभाको कार्यसूची

काठमाडौं । संघीय संसदको ११औँँ अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९र०८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको … पूरा पढ्नुहोस् »

बालेनको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवा पक्राउ

काठमाडौं । काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो … पूरा पढ्नुहोस् »

नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुन्छ : मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताएका छन् । २५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुई देशबीचको साझा प्रेम … पूरा पढ्नुहोस् »

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो

काठमाडौं । सरकारले बागमती नदी किनारामा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियान अघि बढाएको छ । सरकारले बागमती करिडोर क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना भत्काउने काम … पूरा पढ्नुहोस् »