चुनाव सकेसँगै यार्सा टिप्न लेक उक्लिए मनाङी

मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि यहाँ आइपुगेका हुन् … पूरा पढ्नुहोस् »

शान्तिका अग्रदूत गौतबुद्धको विचार उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धका उपदेश र … पूरा पढ्नुहोस् »

रवीन्द्र मिश्रको पार्टी निर्वाचन परिणामले अत्यन्तै दुःखी !

काठमाडौँ । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ । निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ … पूरा पढ्नुहोस् »

रोङ २ मा कांग्रेसका बागीले जिते वडाध्यक्ष

इलाम । इलामको रोङ गाउँपालिका २ मा नेपाली कांग्रेसका बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका चन्द्रशेखर घिमिरेले वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले … पूरा पढ्नुहोस् »

चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी

काठमाडौ । चितवनका  सातमध्ये ६ पालिकामा मतगणना जारी छ । माडी नगरपालिका मतपेटिकाको सिल पहिल्यै तोडिएको भन्दै माओवादीले विवाद निकालेको छ । माओवादीको विवादपछि माडी–३ र ७ को गणना स्थगित गरिएको … पूरा पढ्नुहोस् »

मकवानपुरको ईन्द्रसरोवरमा एमालेका पुडासैनी विजयी

काठमाडौ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी विजयी भएका छन् । पुडासैनीले ३ हजार ७२२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली … पूरा पढ्नुहोस् »

आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो पालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् । गुरुङ ५ … पूरा पढ्नुहोस् »

गोकुल बास्कोटाको वडामा एमालेको प्यानलै विजयी

काठमाडौँ । पूर्वमन्त्री एवं सांसद गोकुल बास्कोटाको वडामा एमालेको प्यानलै विजयी भएको छ। काभ्रेको मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएको हो । उनी ६ सय २३ … पूरा पढ्नुहोस् »

भक्तपुर-६ वडाध्यक्षमा डा. सुवाल विजयी

काठमाडौँ । भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् । सुवाल ३ हजार २ सय २९ मतसहित विजयी … पूरा पढ्नुहोस् »