वाग्मती सरकारले बाढी प्रभावित क्षेत्रमा ५ झोलुंगे पुल र २ बेलिब्रिज बनाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारले गत भदौमा भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त तथा नष्ट भएका पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त … पूरा पढ्नुहोस् »

छायाँ देवी कम्प्लेक्सले ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । छायाँ देवी कम्प्लेक्स लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले करसहित चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ६ … पूरा पढ्नुहोस् »

असोज २३ देखि नेपाल फिनटेक एक्स्पो २०२६ हुँदै

काठमाडौं । फिनटेक एलायन्स नेपालको आयोजनामा आगामी असोज २३ गते शुक्रबारदेखि ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण सुरु हुने भएको छ। लुपको प्रस्तुति र … पूरा पढ्नुहोस् »

सामसङद्वारा नेपालमा ‘ग्यालेक्सी ए०८ एलटीई’ सार्वजनिक, एआई फिचर

काठमाडौं । सामसङले नेपालमा आफ्नो लोकप्रिय ‘ग्यालेक्सी ए’ सिरिजको एन्ट्री,लेभल लाइनअप विस्तार गर्दै नयाँ ‘ग्यालेक्सी ए०८ एलटीई’ फोन आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम मूल्यमा राम्रो एआई फिचर, भरपर्दो … पूरा पढ्नुहोस् »

वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया … पूरा पढ्नुहोस् »

होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने

काठमाडौं । होटल संघ नेपालले आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६ र १७ अर्थात् २०८३ माघ २ र ३ गते दुईदिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

सेन्चुरी चाउचाउ बजारमा, भाटभटेनीका ४ शाखामा विशेष स्वाद परीक्षण

काठमाडौं । सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारलाई लक्षित गर्दै नयाँ तयारी चाउचाउ सार्वजनिक गरेको छ। मसला तथा स्न्याक्स उत्पादनमार्फत बजारमा पहिचान बनाएको सेन्चुरी ब्रान्डले अब चाउचाउको बजारमा समेत आफ्नो … पूरा पढ्नुहोस् »

भक्तपुर नेविसंघ अध्यक्ष युवा नेता बद्रिराम थापा केन्द्रीय सदस्यमा उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत अहिले देशभर नेतृत्व चयनको चर्चा तीव्र छ । यसैबीच भक्तपुर कांग्रेसका युवा नेता बद्रीराम थापा वाग्मती प्रदेशबाट (३५ वर्ष मुनि) युवा कोटामा … पूरा पढ्नुहोस् »

आज देशभर बदली, केही स्थानमा हावाहुरी र असिनासहित भारी वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम प्रभावित हुने भएको छ। हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली … पूरा पढ्नुहोस् »

दसैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाण्डौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, … पूरा पढ्नुहोस् »