मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह कारागार चलान

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् । उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए … पूरा पढ्नुहोस् »

‘मानव बेचबिखन अपराधको स्वरुप परिवर्तन हुँदैछ’

काठमाडौँ, १९ भदौ । सङ्गठित अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरुप परिवर्तन हुँदै गएको सरोकारवालाले बताएका छन् । परिर्वतनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित ‘बेचबिखनमा प्रभावितको … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

काठमाडौं । ६० सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका … पूरा पढ्नुहोस् »

ललिला निवास प्रकरण : सरकारी वकिलको कारण मुद्दा फितलो

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले दिएको अनुसन्धान प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा गरेको अभियोजनमा विषयहरू बाझिएपछि अनुसन्धान फितलो भयो कि भन्ने … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौँ । हङकङबाट नेपालमा गरिएको ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सीआईबी स्रोतले … पूरा पढ्नुहोस् »

मेयर बालेनको सचिवालयको स्पष्टीकरण : प्रहरीले असभ्य व्यवहार गर्‍यो , अनावश्यक केरकार गरियो

काठमाडौँ । अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको … पूरा पढ्नुहोस् »

कोशी सरकारको आधिकारिकता विवाद पूर्ण इजलासबाट हुने

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा पेस हुने भएको छ । आज (आइतबार) न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले सुनुवाईका लागी पुर्ण इजलासमा पठाउने निर्णय … पूरा पढ्नुहोस् »

ललितानिवास जग्गा प्रकरणमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा आज (आजदेखी) देखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंको न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस हुनेछ । … पूरा पढ्नुहोस् »

सुन तस्करीमा धेरै मान्छेहरुको सेटिङ छ सेटिङबिना सुन भित्रिन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् । पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा … पूरा पढ्नुहोस् »

परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । … पूरा पढ्नुहोस् »