अश्लील भिडियो बनाएर फेसबुकमा पोस्ट गर्ने पक्राउ

काठमाडौं । नक्कली फेसबुक आईडीमा अश्लील फोटो तथा भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा एकजना युवक भक्तपुरका २५ वर्षीय सुसन चौगुठीलाई पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले सुरुमा सामाजिक … पूरा पढ्नुहोस् »

बालिका बलात्कार आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ

तनहुँ । बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् … पूरा पढ्नुहोस् »

भक्तपुर र उदयपुरबाट बलात्कार आराेपमा दुई जना पक्राउ

काठमाडाैं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले … पूरा पढ्नुहोस् »

बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ । नुवाकोट जिल्लाको साविक कबिलास गाबिस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : दुई जना प्रतिवादीको बयान सकियो, आज थप तिनजनाको बयान लिदै

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थुनुवासँग आज पनि बयान लिइँदै

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो … पूरा पढ्नुहोस् »

महराका बाबुछोरामाथि अनुसन्धान गर्न सीआइबीलाई निर्देशन

काठमाडौं । सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिन गर्न निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन … पूरा पढ्नुहोस् »

ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं । मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी अधिकृत गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामीले … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थुनामा भएका १८ प्रतिवादीको बयान आजबाट

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास ’ भित्रको जग्गा हिनामिना मुद्दामा अदालतमा आजबाट बयान हुँदैछ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीको नाममा रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »