ललिता निवास प्रकरण : जग्गा फिर्ता गर्ने शर्तपछि सिद्धिका खेतान स्वतन्त्र

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतानलाई जग्गा फिर्ता गर्ने सर्तमा केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले छुट दिएको छ । सीआईबीका अनुसार ललिता निवास प्रकरण संगठित अपराधमा मुछिएकी खेतानलाई बुधबार … पूरा पढ्नुहोस् »

एमालेले आज पनि चल्न दिएन राष्ट्रियसभा बैठक , बैठक स्थगित , अर्को बैठक २२ गते अपहन्न १ बजे

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ … पूरा पढ्नुहोस् »

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

ब्राजिलिया । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित … पूरा पढ्नुहोस् »

डा. शेखर कोइराला : ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाएर जान्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचार हटाउने, शुसासन कायम गर्ने र दण्डहिनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्वल रहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखा … पूरा पढ्नुहोस् »

उच्छृङ्खल गतिविधि गर्ने पाँचजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौँको जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोकका … पूरा पढ्नुहोस् »

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

काठमाडौं । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहित उच्च अदालतमा , थुनामुक्त गर्न माग

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री , पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहितको टोली जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत … पूरा पढ्नुहोस् »

सहकारीमा फसेको रकम फिर्ता माग्दै माइतीघरमा धर्ना बसे दुई वरिष्ठ अभिनेत्री

काठमाडौं । सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् । सहकारी पीडितले ६१ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा-छानबिन समितिबारे कुरा नमिलेपछि बैठक बस्दै नबसी स्थगित

काठमाडौं । नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन आयोग गठन गर्न लेखा समितिले गरायो सरकारकाे ध्यानाकर्षण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत क्वीन्टल बढी तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बसेको समितिको बैठकमा … पूरा पढ्नुहोस् »