एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याईदैछ । नेपालीहरूलाई नक्कली … पूरा पढ्नुहोस् »

पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा उनले प्रहरसमक्ष आत्मसमर्पण गरेका हुन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईविरुद्ध दुरुत्साहन मुद्दा चल्न सक्ने, सिबिफिनले दियो यस्तो चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई विवादै विवादमा तानिएका छन् । बैंक तथा वित्तीय संस्थासँग साढे पाँच अर्बभन्दा बढी ऋण लिएर तिर्न आनाकानी गरेका उनीविरुद्ध फेरि अर्को मुद्दा लाग्ने देखिएको … पूरा पढ्नुहोस् »

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौैं । यातायात कार्यालय चाबहिलका तत्कालिन प्रमुख रहेका उपसचिव सुन्दर भट्टराईको अकुत सम्पत्ति भेटिएको छ । एक करोड १५ लाख २९ हजार सम्पत्तिको स्रोत नखुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष … पूरा पढ्नुहोस् »

एमालेका फरार सांसद कोइरी निलम्बित

काठमाडौं ।  एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन्। अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन। … पूरा पढ्नुहोस् »

भारतका ४७ लाख भन्दा बढी व्हाट्सएप एकाउण्टमाथि प्रतिबन्ध

काठमाडौं । मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ। ह्वाट्सएपले सोमबार आफ्नो प्रयोगकर्ता-सुरक्षा प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

वीर अस्पतालकी नर्स अनुमा मृत्यु प्रकरण : डा. सुजन ढकाल पक्राउ

काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट प्रक्राउ गरेको हो । पक्राउ परेका … पूरा पढ्नुहोस् »

मालपोतका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौैं । मालपोत कार्यालय पर्साका तत्कालिन प्रमुख पदम प्रसाद अर्याल र नासु लेखनाथ भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार … पूरा पढ्नुहोस् »

ठमेलमा अपराध रोक्न एकमहिने अभियान

काठमाडौं । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल … पूरा पढ्नुहोस् »