नक्कली अडियो सार्वजनिक गरेपछि नेसनल दैनिक डटकम कार्बाहीमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गदैं अडियो सार्वजनिक गर्ने अनलाइन प्रेस काउन्सिलको कारबाही परेको छ । मञ्जु खाणबाट दर्ता … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणले राष्ट्रलाई नै लज्जित बनायो : सांसद केसी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन् । सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले … पूरा पढ्नुहोस् »

भ्रष्टाचार उन्मुलन गर्ने सशक्त कानुन यसै संसद‍्बाट ल्याउन नेता महरको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद‍्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन … पूरा पढ्नुहोस् »

१५ वर्षमै अर्बपति बनेका अमरेशले कहाँबाट जोडे सम्पत्ति ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सोमबार अमर्यादित तवरले प्रस्तुत भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंह अहिले अरुलाई भ्रष्टाचारी भनेर आरोप लगाइरहेका छन् । सर्लाही ४ बाट सांसद जितेका सिंह अहिले सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

विदेश जाने लोभमा करोडौँ फस्यो

काठमाडौँ । अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् … पूरा पढ्नुहोस् »

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

काठमाडौँ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खुट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त … पूरा पढ्नुहोस् »

नक्कली नोट सहित २ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर न.पा. ६ नँया बस्तीबाट नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नक्कली नोटबाट कारोबार गरेको गोप्य सुचना पाएपछि अनुसन्धानका लागि बौद्धबाट खटिएको … पूरा पढ्नुहोस् »

गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

काठमाडौं । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको … पूरा पढ्नुहोस् »

सन्दीपलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको … पूरा पढ्नुहोस् »