नक्कली भुटानी शरणार्थी प्रकरणवारे जेष्ठ ४ गते संसदमा बोल्ने केपी ओलीको दावी

कामठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको सत्य , तथ्य छानविन गर्ने बताएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकलाई … पूरा पढ्नुहोस् »

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

इमरान खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन … पूरा पढ्नुहोस् »

पैँसा तिरेर र्फिता लिने क्रममा भनाभन पछि छुरा हानि ग्राहकको हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका … पूरा पढ्नुहोस् »

नेपाल एपीएफ अस्पतालमा डायलाईसिस सेवा

काठमाडौं । नेपाल एपीएफ अस्पतालमा बैशाख २७ गते देखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाको … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणमा अहिले सम्म कति जना परे पक्राउ ?

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिवलाई बुधबार बिहान प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेपछि नक्कली शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नो निवासबाट पक्राउ, रामबहादुर थापा बादललाई पनि पक्राउ गर्ने तयारी

काठमाडौं ।  शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नो निवासबाट आज पक्राउ परेका छन् । उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।हाल उनलाई अपराध अनुसन्धानको कार्यालयको हिरासतमा … पूरा पढ्नुहोस् »

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीको खानतलासी

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको निवास सातदोबाटोमा खानतलासी गरेको हो । नेपालीलाई भुटानी शरणार्थी … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सको आठ जहाज उडानमा प्रतिबन्ध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज … पूरा पढ्नुहोस् »