अमेरिका पठाइदिने भन्दै १५ लाख ठगी गर्ने ओम शाक्य पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका वार्ड नं १३ कालिमाटीबाट अमेरिका पठाइदिने भन्दै १५ लाख लिएर फरार भएका ५६ वर्षीय ओेम शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकामा मासिक २ लाख आम्दानी … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीको थप अनुसन्धानका लागि सीआइबीले लग्यो सीसीटिभी फुटेज

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सचिव एवम सांसद टोपबहादुर रायमाझी अनुसन्धानका लागि संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ । संघीय संसद सचिवालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

एमाले बैठक : शीर्ष नेताको अनुहार अँध्यारो

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले सबैभन्दा बढी तनावमा एमाले परेको सो पार्टीका शीर्ष नेताहरूको बडी ल्यांग्वेजले संकेत गर्छ । बिहीबारदेखि ललितपुरको च्यासलमा एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक जारी छ । … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण नगरियोस् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन माग गरेका छन् । शुक्रबार बिहान कांग्रेस नेता सिंहले यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू … पूरा पढ्नुहोस् »

पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन रविको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले भ्रष्टाचार मुलुकको साझा दुश्मन भएकाले जसले … पूरा पढ्नुहोस् »

आरजुलाई बदनाम गराउन सिंगापुर गएको प्रचार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले नेपाली कांग्रेसका नेताहरूको चरित्रमाथि योजनाबद्ध ढंगले आक्रमण सुरु भएको छ । उनीहरूलाई बदनाम गराउन अनेक प्रपञ्च गरिएको छ । यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी … पूरा पढ्नुहोस् »

एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् । नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने तयारी थालेको छ। टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका चौधरीको मुद्दा फिर्ता लिन सरकारले संसदमा विधेयक दर्ता गरेको हो। कानुन, न्याय तथान … पूरा पढ्नुहोस् »

सरकारले अघि बढाएको भुटानी शरणार्थी प्रकरणलाई नेपाल समाजवादी पार्टीले गर्‍याे स्वागत

काठमाडौं । सरकारले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणबारे (नेसपा) नेपाल समाजवादी पार्टीले स्वागतयोग्य भएको जनाएको छ । नेपाल समाजवादी पाटीले बिहिबार एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । … पूरा पढ्नुहोस् »

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक … पूरा पढ्नुहोस् »