शौचालयमा लडेका आङटावाको उपचार, टाउकोमा १२ टाँका

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम … पूरा पढ्नुहोस् »

राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ … पूरा पढ्नुहोस् »

सिन्धुली तिनपाटनबाट चक्कु प्रहार गर्ने चारजना पक्राउ, घाईतेको उपचार हुदैँ

काठमाडौं । तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपि रायमाझीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप, आजैबाट बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले थालेको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले … पूरा पढ्नुहोस् »

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु … पूरा पढ्नुहोस् »

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन … पूरा पढ्नुहोस् »

महमा मिसावट गर्ने गिरोह पक्राउ

काठमाडौं । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : म्याद थपका लागि पूर्वगृहमन्त्री खाँणसहित अभियुक्तहरु अदालतमा

काठमाडौं । आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अन्य टोलीलाई पेश गरेको छ । पक्राृउ परेका आरोपितहरुको अनुसन्धानको प्रक्रिया अझ नसकिएपछि प्रहरीले … पूरा पढ्नुहोस् »

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको … पूरा पढ्नुहोस् »

वन डढेलो र आगलागी बढ्दै

काठमाडौं । आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ … पूरा पढ्नुहोस् »