अनैतिक कार्यमा लगाउने होटेल सञ्चालक पक्राउ, तीन किशोरीको उद्धार

बनेपा । काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ । बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका– ६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दामा उमेरमै अड्किए न्यायाधीश, फेरि कागज मगाउन आदेश

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाई हुन सकेन । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता गौशला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाई नगरेको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन अध्ययन गर्न आठ सदस्यीय टोली गठन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय टोली बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि मुद्दा दर्ता गर्न आठ सदस्यी … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १६ जना अभियुक्तर्ल थप ३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले उनीहरुलाई अदालतमा उस्थित गराएर अनुसन्धानका लागि म्याद … पूरा पढ्नुहोस् »

पोल्याण्ड लैजाने भन्दै होटलमा बोलाए, २ जना विदेशी नागरिक पक्राउ

काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट … पूरा पढ्नुहोस् »

सनराइज बैंकद्वारा प्रहरी बिट निर्माण

काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि वडा कार्यालय र … पूरा पढ्नुहोस् »

सक्कली भुटानी शरणार्थीका नेता नक्कली भुटानी बनाउँदैः एयरपाेर्टबाट पक्राउ

काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । उनलाई एयरपोर्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणबारे सदनबाटै तथ्य खोल्ने उद्‌घाेष गरेका ओली कहाँ हराए ?

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीको भुटानी शरणार्थी प्रकरणबारे सदनबाट तथ्य खोल्ने घोषणा गरेकाे केही दिन बित्याे । २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका … पूरा पढ्नुहोस् »

प्रहरी हो भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

चितवन । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का … पूरा पढ्नुहोस् »