अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने २१ वर्षीय पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको … पूरा पढ्नुहोस् »

मुद्दा दर्ता नहुँदै आरोपीको बयान छताछुल्ल

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले लहरो तान्दा पहरो थर्किने देखिएको छ । अनुसन्धान अन्तिम चरणमा आएका नाम र पोलिएका व्यक्तिको सूची हेर्दा कोही पनि चोखो देखिँदैनन् । त्यसमाथि आरोपीका बयान … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित … पूरा पढ्नुहोस् »

युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

खार्तुम । मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका … पूरा पढ्नुहोस् »

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा साढे पाँच हजार मुद्दा दर्ता

कामठाडौं । काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र … पूरा पढ्नुहोस् »

आचरणविपरीत काम गर्ने सशस्त्र प्रहरी निरीक्षकको बढुवा तीन वर्ष रोक्का

काठमाडौं । आचरणविपरीत काम गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ। आचारणविपरित काम गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा … पूरा पढ्नुहोस् »

बयानमा पोलिएका तर प्रमाण फेला नपरेका ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ । … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो १५० पृष्ठभन्दा लामो प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९औँ दिनमा प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणमा ओली र देउवालाई पनि बोलाएर अनुसन्धान गर्नुपर्छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन् । सोमबार सरकारको नीति … पूरा पढ्नुहोस् »

पक्राउ परेको १३ दिनपछि श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् । उनी सोमबार बिहान प्रहरी कार्यालय पुगेकी हुन् । … पूरा पढ्नुहोस् »