रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ । सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी … पूरा पढ्नुहोस् »

निराका हत्या आरोपी विनोदविरुद्ध बाँचेसम्म कैदको माग गर्दै मुद्दा दर्ता

काठमाडौं । कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी विनोद विश्वकर्माविरुद्ध बाँचेसम्म कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजबाट बयान शुरु

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारबाट पक्राउ परेकाहरुको बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष … पूरा पढ्नुहोस् »

संसद अवरुद्ध गर्नुको मुख्य पृष्ठभूमि : के भनेका थिए सांसद दाहालले ?

काठमाडौँ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सत्ता पक्षकै सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले आपत्ति जनाएको थियो … पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसमक्ष जनमोर्चाको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिने सरकारले गरेको निर्णयप्रति असन्तुष्टि जनाएको छ । चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा … पूरा पढ्नुहोस् »

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध १६ करोडको मुद्दा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेका कारण नेपाल राष्ट्र बैंकसमेत आक्रोशित बनेको छ । उनकै कारण धेरै बैंक तथा … पूरा पढ्नुहोस् »

अख्तियार प्रमुख राईमाथि महाअभियोग लाग्ने सम्भावना कति ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि नैतिकता आधारमा राजीनामा दिन चौतर्फी दबाब परेको छ । नेता, बुद्धिजीवी, कानुन व्यवसायीलगायत सबै क्षेत्रबाट राईले नैतिकता देखाउँदै राजीनामा दिए … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ । बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको … पूरा पढ्नुहोस् »

२७ करोड ८१ लाख बिगो दाबी गर्दै ३० जनाविरुद्ध २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता (पूर्णपाठ)

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका र फरार रहेका ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले २७ करोड … पूरा पढ्नुहोस् »