ओलीमाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको ?

काठमाडौं । एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ … पूरा पढ्नुहोस् »

युद्धविरामका बीच सुडानमा हवाई हमला

खार्तुम । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान … पूरा पढ्नुहोस् »

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौं । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले … पूरा पढ्नुहोस् »

पोर्चुगल पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिन्छु भन्दै अजरबैजानसम्म लगेर अलपत्र पार्ने एकजना पक्राउ परेका छन् । मासिक दुई लाख तलब हुन्छ भन्दै दिनेश बमसँग १३ लाख ९२ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

सुडानमा हिंसा जारी, पाँच दिनमा दश हजारभन्दा बढी मानिस इजिप्ट प्रवेश

कायरो । द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेको इजिप्टले जनाएको छ । इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो । तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका … पूरा पढ्नुहोस् »

सुडान सङ्कटः पाँच सय चौँतिस भारतीयको उद्धार

नयाँदिल्ली । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय … पूरा पढ्नुहोस् »

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

अहमदावाद । काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन् । उक्त अदालतले मानहानी मुद्दामा उनलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले गरेको दुई … पूरा पढ्नुहोस् »

‘फ्लाई दुवई’ का कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ । फ्लाई दुवईका … पूरा पढ्नुहोस् »

रास्वपा सांसदको प्रश्न : रविको पद गएसँगै कोइरीलाई पक्राउ गर्ने विषय किन हरायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएकी छिन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले रवि लामिछाने गृहमन्त्री हुँदा … पूरा पढ्नुहोस् »