पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु

इस्लामावाद । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दामा पाँच जनाको बहसपछि सुनुवाइ स्थगित

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) सरकारी वकिलको तर्फबाट एक र जाहेरवालाको तर्फबाट चार … पूरा पढ्नुहोस् »

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

काठमाडौं । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन … पूरा पढ्नुहोस् »

दूतावास बन्द गरेर सुडानबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

वासिंगटन । अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र … पूरा पढ्नुहोस् »

मध्य मालीमा आक्रमण : १० जनाको मृत्यु , दर्जनौं घाइते

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीको भित्री भागमा एक सैन्य शिविर र एयरपोर्ट नजिकै भएको बम आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ । … पूरा पढ्नुहोस् »

बाराकाे मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ

बारा । बारामा मतदान केन्द्रमा होहल्ला गरेको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिका वडा नं। २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा … पूरा पढ्नुहोस् »

नक्कली मतपत्रसहित जसपाका नेता रामसागर यादव पक्राउ

बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव … पूरा पढ्नुहोस् »

काठमाडौं र ललितपुरमा दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं । काठमाडौँ र ललितपुरमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा बा५ख ७००४ नम्बरको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित … पूरा पढ्नुहोस् »

कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । कतार पुलिसको जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि कतार लगेर त्यहाँको पुलिसमा भर्ना गराइदिन्छु भनी १८ जना व्यक्तिमार्फत … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकको कारबाहीमा ९ वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । तीमध्ये ६ वटा बैंक कर्जा निक्षेप अनुपात नमिलाउँदा कारबाहीमा परेका हुन् । कुमारी बैंकमा गाभिएको क्रेडिट एन्ड … पूरा पढ्नुहोस् »