सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

टोकियो । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा … पूरा पढ्नुहोस् »

लुकीछिपी यार्सा सङ्कलन गर्न जाने पक्राउ

काठमाडौं । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको … पूरा पढ्नुहोस् »

सरकारविरूद्ध उत्रिएका द्वन्द्वपीडित प्रहरी नियन्त्रणमा, बानेश्वर तनावग्रस्त

काठमाडौं । सरकारविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान बानेश्वरस्थित संसद भवन अगाडि सरकारविरूद्ध नाराबाजीमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सानु मैयाँ कार्की … पूरा पढ्नुहोस् »

सुडानमा हिंसा भड्कियो, मृत्यु हुनेको संख्या २ सय पुग्यो, २ हजार बढी घाइते

खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब २ सय जनाले ज्यान गुमाएका छन् भने २ हजार बढी … पूरा पढ्नुहोस् »

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

एजेन्सी । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार … पूरा पढ्नुहोस् »

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

काठमाडौं । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ … पूरा पढ्नुहोस् »

रत्नपार्कमा मिटरब्याजीमाथि प्रहरी दमन, दर्जनौंको फुट्यो टाउको

काठमाडौं । आफ्ना माग र गुनासो सुनाउन तराई मधेसका जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजीपीडितमाथि प्रहरीले बर्बर दमन गरेको छ । सोमबार रत्नपार्कको शान्तिबाटिकामा धर्नामा बसेका पीडितहरूमाथि प्रहरीले लाठीचार्ज … पूरा पढ्नुहोस् »

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

काठमाडौं । शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या … पूरा पढ्नुहोस् »

सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, २५ जनाको मृत्यु

एजेन्सी । सुडानमा सरकारी सेना र अर्धसैनिक बलबीच लडाइँ हुँदा २५ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमलाई कब्जामा लिने उदेश्यले अर्धसैनिक बल (आरएएफ) र सेनाबीच हिजो शनिबारदेखि हमला सुरु … पूरा पढ्नुहोस् »

भारतमा पत्रकार बनेर आएका आक्रमणकारीले गरे पूर्व सांसद र उनका भाइको गोली हानी हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ असरफको गोली हानी हत्या गरिएको छ । प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गरेको छ । उत्तर प्रदेश प्रहरीले … पूरा पढ्नुहोस् »