बैकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी बिकास तामाङ् पक्राउ परेका छन । बैकिङ कसुर मुद्दा १ करोड २५ लाखको विगोमा फरार रहेका तामाङलाई गत फागुण २६ गते पक्राउ गर्न … पूरा पढ्नुहोस् »

न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं । गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही … पूरा पढ्नुहोस् »

बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

काठमाडौं । बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ … पूरा पढ्नुहोस् »

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

काठमाडौं । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्‍याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पु¥याउने दलाल पक्राउ … पूरा पढ्नुहोस् »

भुवन केसीविरुद्ध दीपकराजले खोले ‘फायर’, लफडै लफडा निम्त्याएको आरोप

काठमाडौं । कलाकार निर्माता दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध आक्रामक भएर लागेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत गिरीले भुवन बोर्डको अध्यक्ष भएर आएदेखि चलचित्र क्षेत्रमा लफडै … पूरा पढ्नुहोस् »

८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

काठमाडौं । ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

आत्महत्या दुरुत्साहनमा पक्राउ पुर्जी जारी भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकका सुरक्षागार्ड भारत फरार

काठमाडौं। आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन् । सोमबार कैलाली जिल्ला अदालतबाट … पूरा पढ्नुहोस् »

सेनाको साइबर स्पेश ह्याक गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौं । नेपाली सेनाको ‘साइबर स्पेस’ ह्याक गरेको आरोपमा २१ वर्षीय एक युवा पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले स्याङ्जाको वालिङ घर भई पोखरामा बस्दै आएका सागर ढकाललाई … पूरा पढ्नुहोस् »

ठाकुरमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि भएन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरमाथि लागेको भ्रष्टाचार पुष्टि नभएपछि निलम्बन फुकुवा भएको छ । गत माघ २७ गते महाप्रवन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग घुस मागेको जस्तो सुनिने … पूरा पढ्नुहोस् »

सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन

काठमाडौं । मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् । विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »