नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट … पूरा पढ्नुहोस् »

“नक्कली सवारी चालक अनुमती पत्र (Smart License) बनाउने समुह पक्राउ”

काठमाडौँ । काठमाण्डौ उपत्यकामा केही व्यक्तीहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका व्यक्तीहरुको खोजतलास गर्ने … पूरा पढ्नुहोस् »

गौशालामा लुटपाटको उद्देश्यले पूर्व कर्मचारीको हत्या, एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला नजिकै रुद्रनगरमा मंगलबार बिहान मृत भेटिएका एक पुरुषको लुटपाट गर्ने उद्देश्यले हत्या भएको खुलेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै घटनामा … पूरा पढ्नुहोस् »

हनुमन्तेपुल नजिकको भगवति मन्दिरको घन्टी चोरी

भक्तपुर । धर्मको ख्याल नगरी अपराध कर्म गर्नेहरुले आज राति मध्यपुर थिमी नगरपालिका ४ हनुमन्तेपुल नजिकको भगवति ,नारायण मन्दिरको घन्टी चोरी गरी लगेकोे एक स्थानियले बताए । स्थानियका अनुसार अहिले … पूरा पढ्नुहोस् »

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

बारा । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । … पूरा पढ्नुहोस् »

रड प्रहारगरी भाउजुको हत्या गर्ने देवरलाई आठ वर्षपछि जन्मकैदको फैसला

काठमाडौँ । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि … पूरा पढ्नुहोस् »

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

काठमाडौँ । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई … पूरा पढ्नुहोस् »

अरुणकुमार चौधरी जेल चलान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला … पूरा पढ्नुहोस् »

एक अभियुक्तलाई जन्मकैदको फैसला

काठमाडौँ । नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । … पूरा पढ्नुहोस् »

दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए

काठमाडौँ । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो … पूरा पढ्नुहोस् »