कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख … पूरा पढ्नुहोस् »

आर्चायका श्रीमतीको गुनासो- मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ

काठमाडौँ । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

थुनुवा फरार घटना : थप एकजना पक्राउ

काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध … पूरा पढ्नुहोस् »

सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई १० वर्षको जेल सजाय

बीबीसी न्युजइरान । उमेरले २० वर्षभन्दामाथि रहेका एक इरानी जोडीले उनीहरू सडकमा नाचेको भिडिओ सार्वजनिक गरेका थिए । सडकमा नाचेको भिडिओ सार्वजनिक गरेको कारण उनिहरुलाई इरानी सरकारले १० वर्षको जेल … पूरा पढ्नुहोस् »

विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर … पूरा पढ्नुहोस् »

श्रीमानबाट आगोेले जलेकी गङ्गाको अवस्था स्थिर, छोराको भने मृत्यु

काठमाडौँ । श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब … पूरा पढ्नुहोस् »

भ्रष्टाचार हुने देशमध्य ११० औँ स्थानमा नेपाल, सबैभन्दा कम भष्टचार हुने देश कुन ?

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सुचाङक अनसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सुचिमा … पूरा पढ्नुहोस् »

६ थुनुवा फरार प्रकरणमा इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए

काठमाण्डौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको … पूरा पढ्नुहोस् »

आत्मदाह गर्ने प्रयास गरेका क्षेत्रीलाई बचाउन खोज्दा उल्टै ज्यान गुमाइन्

काठमाडौँ । जलेर सख्त घाइते हुनुभएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति … पूरा पढ्नुहोस् »

छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् … पूरा पढ्नुहोस् »