काठमाडौं महानगरपालिकाे डोजर आतंकविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । माइतीघरमा काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । … पूरा पढ्नुहोस् »

हत्याको १७ वर्षपछि आरोपी पक्राउ

काठमाडौँ । भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी … पूरा पढ्नुहोस् »

ललितपुरमा नक्कली मदिरा बनाउने कारखाना भेटियो,तीन जना पक्राउ

ललितपुरमा । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । … पूरा पढ्नुहोस् »

जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश २०२–००१ स … पूरा पढ्नुहोस् »

समयमै काम सम्पन्न नगर्ने पाँच निर्माण कम्पनीलाई कारबाही

काठमाडौँ । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ । रौतहट, … पूरा पढ्नुहोस् »

बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ

काठमाडौँ । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले … पूरा पढ्नुहोस् »

संसद् भवन अगाडी एक युवकद्वारा आगो लगाएर आत्मा हत्याको प्रयास

काठमाडौं । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि नै एक युवकले आत्मदाहको प्रयास गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरे । सुरक्षाकर्मीको … पूरा पढ्नुहोस् »

झापाको चिया बगानमा युवक–युवती मृत फेला

झापाको कचनकवल गाउँपालिका–४, केचनामा रहेको चिया बगानको सिरिसको रुखमा झुन्डिएको अवस्थामा मंगलबार युवक–युवती मृत भेटिएका छन् ।स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँ एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई … पूरा पढ्नुहोस् »

अलराउण्डर आदिल अन्सारी , पूर्वक्रिकेटर महबुब आलम र नाम नखुलेका थप एक जना पक्राउ

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को … पूरा पढ्नुहोस् »