विमान दुर्घटना : सबै शव सङकलन भइसकेपछि मात्रै पहिचान थालिने

काठमाडौँ । पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै … पूरा पढ्नुहोस् »

विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

काठमाडौँ । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी … पूरा पढ्नुहोस् »

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार ६८ जना यात्रुको नाम

काठमाडौँ । पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान … पूरा पढ्नुहोस् »

विमान दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान … पूरा पढ्नुहोस् »

विमान दुर्घटनाबारे जानकारी लिदैँ प्रधानमन्त्री दाहाल विमानस्थलमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन् । … पूरा पढ्नुहोस् »

“विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त”

काठमाडौँ । पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट … पूरा पढ्नुहोस् »

यती एयरलाइन्स दुर्घटना : ३२ जनाको शव निकालियो

काठमाडौँ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा अहिले सम्म ३२ जनाको शव निकालिएको छ । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० … पूरा पढ्नुहोस् »

आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति

काठमाडौँ । दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा … पूरा पढ्नुहोस् »

रिहा भएका सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गते

काठमाडौं । उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ । क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम … पूरा पढ्नुहोस् »

‘जताततै महिलाविरुद्ध भेदभाव’

काठमाडौं । खोटाङमा महिलाविरुद्ध हुने सबै खालका भेदभाव कायम रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सन्धिजनित समितिबाट नेपालको छैठौं … पूरा पढ्नुहोस् »