मलेसियामा बन्धक बनाइएका १९ नेपालीकाे उद्धार गर्न सरकारको पहल

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

फिनल्‍याण्डमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय … पूरा पढ्नुहोस् »

बस दुर्घटना हुँदा पाल्पामा एकै गाउँमा ६ यात्रुको मृत्यु

काठमाडौं । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने … पूरा पढ्नुहोस् »

बलत्कारबाट गर्भवती बनेका बालिकाको व्यवस्थापनमा चुनौती

काठमाडौँ । बालिकामाथि जबरजस्ती करणीका घटना एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । करणीको घटनाबाट गर्भवती बनेका बालिकाहरुको दीर्घकालीन पुनस्र्थापना नहुदाँ बालिकाहरू थप जोखिममा परेका छन् भने उनीहरूको व्यवस्थापनमा चुनौती … पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई रिहाइ गर्ने/नगर्ने विषयले सरकारलाई न निल्नु न ओकल्नु

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको रिहाइका लागि शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमै अड्कियो । संसद्‌को अधिवेशन आह्वान भइसकेकाले अब रेशम … पूरा पढ्नुहोस् »

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

काठमाडौँ । बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई डिप्रेसनको समस्या

काठमाडौँ । क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई् डिप्रेसनको समस्या देखिएको छ । नाबालिगमाथि  जबरजस्तीकरणीको मुद्दा खेपिरहेका उनिलाई कारागारभित्रै हुँदा डिप्रेसनको समस्या देखिएको छ । बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दा ‘हेर्न नभ्याइएको’ सूचीमा

काठमाडौँ । नाबालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतमा दिएको पुनरावेदनको मुद्दामा आज (बिहीबार) सुनवाई हुन सकेन । पाटन उच्च अदालतका … पूरा पढ्नुहोस् »

सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाई आज, जेलमै रहलान् की छुट्लान् त, सम्भावना कति ?

काठमाडौं । जिल्ला अदातल काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदन मुद्दाको आज सुनुवाई हुँदैछ ।उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको … पूरा पढ्नुहोस् »

विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

काठमाडौँ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ … पूरा पढ्नुहोस् »