आगोले जलेर वृद्धको मृत्यु

काठमाडौँ । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका … पूरा पढ्नुहोस् »

महोत्तरीमा बढे अपराधजन्य गतिविधि, एक वर्षमा कति के भयो ?

काठमाडौं । महोत्तरीमा पछिल्लो एक बर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ । एक तथ्यांकअनुसार ०७८ मा यहाँ बलात्कार, बलात्कार प्रयास र यौन दुर्ववहारका ४० र १० जनाको हत्या भएको तथ्यांक … पूरा पढ्नुहोस् »

३५ तोला सुनसहित नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी पक्राउ

काठमाडौँ । बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई … पूरा पढ्नुहोस् »

जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम

काठमाडौँ । साँघुरो बागलुङ बजार । त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

काठमाडौँ । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले … पूरा पढ्नुहोस् »

सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ आज, धरौटीमा छुट्ने सम्भावना कति ?

काठमाडौं । जिल्ला अदातल काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको आज सुनुवाई हुँदैछ । लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशविरुद्ध मंसिर २९ गते पुनरावेदनका लागि निवेदन हालेका थिए । … पूरा पढ्नुहोस् »

बालिकाको मृत्यु भएपछि रुपनीमा तनाव

काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी चोकमा आज टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोशित भीडले स्थानीय प्रहरी कार्यालयमा तोडफोड गरेको छ । रुपनी गाउँपालिका १ राजविराज–रुपनी सडक खढडमा ना … पूरा पढ्नुहोस् »

पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा दम्पतीको शव फेला

काठमाडौँ । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू … पूरा पढ्नुहोस् »

आफ्नै घरमा आगो लगाउँदा ….

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया … पूरा पढ्नुहोस् »

विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा भक्तपुरबाट पक्राउ

काठमाण्डौं । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ … पूरा पढ्नुहोस् »