भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ । बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको … पूरा पढ्नुहोस् »

धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो । … पूरा पढ्नुहोस् »

पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक

काठमाडौँ । पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ । … पूरा पढ्नुहोस् »

महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार

काठमाडौँ । महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार भएकाे छ । रामगोपालपुर–५ मा स्थानीय र प्रहरीबीच भएकाे झडपमा परी चार जना घाइते समेत भएका छन् । … पूरा पढ्नुहोस् »

लागुऔषध दुव्र्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

महेन्द्रनगर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित … पूरा पढ्नुहोस् »

पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५, ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालक सिन्धुलीको मरिन गाउँपालिका–३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि … पूरा पढ्नुहोस् »

डा.पंकज चौधरी पक्राउ

काठमाण्डौं । डा. पंकज चौधरी दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा पक्राउ परेका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको … पूरा पढ्नुहोस् »

हिरासतमा रहेका श्रीमान् भेट्न श्रीमति लागुऔंषध लिएर गएपछि

काठमाण्डौं । दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतमा रहेका घोराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती … पूरा पढ्नुहोस् »

भारत र चीनका सेनाबीच झडपः विवाद ‘दबाउने’ मोदीको प्रवृत्तिले चीनको दुस्साहस बढेको विपक्षीको आरोप

काठमाडौं । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार … पूरा पढ्नुहोस् »

भारतमा मोदीलाई मार्न तयार हुनुहोस् भन्ने कांग्रेस नेता पक्राउ

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको … पूरा पढ्नुहोस् »