अठासी प्रतिशत महिला पत्रकार हिंसामा

काठमाडौँ । ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत … पूरा पढ्नुहोस् »

सप्तरीमा बेपत्ता राउतको हत्या

काठमाडौँ । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार … पूरा पढ्नुहोस् »

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

काठमाडौँ । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको … पूरा पढ्नुहोस् »

काठमाडौं क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार ढकालमाथि धम्की

काठमाडौँ । काठमाडौं क्षेत्र नं. २ बाट प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी भगवती ढकाललाई केही व्यक्तिले अवाक्षित रुपमा धाकधम्की दिएका छन् । निर्वाचन आयोगको नियम उल्घंन गरी … पूरा पढ्नुहोस् »

महिला हिंसा सहित आर्थिक हिंसा- ‘शरीरमा तातो चिया हालिदिने र भर्‍याङबाट धकेल्नेजस्ता हिंसा हुन थाल्यो’

काठमाडौँ । चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिनुभयो । एमबिबिएस सकेर विवाह गरेकी उहाँको विवाहपछि एमडी पढ्ने योजना थियो । … पूरा पढ्नुहोस् »

नेपालका कारागारमा २० देशका कैदीबन्दी, ७९ प्रतिशतभन्दा बढी भारतीय

काठमाडौं । नेपालका विभिन्न जिल्लामा रहेका कारागारमा १ हजार २८९ जना विदेश कैदीबन्दी रहेका छन् । २०७९ असोज मसान्तसम्म उक्त संख्यामा विदेशी कैदीबन्दी नेपालका कारगारमा रहेको कारागार व्यवस्थापन विभागले जनाएको … पूरा पढ्नुहोस् »

आमा-छोरीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम … पूरा पढ्नुहोस् »

भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा … पूरा पढ्नुहोस् »

बिसवटा स्कुल बस ट्राफिक प्रहरीले नियन्त्रणमा

काठमाडौँ । विधार्थीहरुको सुरक्षित आवागमनको लागि स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० वटा स्कुल बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई १५ दिन भित्र मापदण्ड पूरा … पूरा पढ्नुहोस् »

रूपन्देहीमा दम्पती मृत भेटिए, प्रहरीले थाल्यो अनुसन्धान

रूपन्देही । रूपन्देहीको देवदहमा एक दम्पती मृत भेटिएका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा आज (सोमबार) बिहान घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ … पूरा पढ्नुहोस् »