आचारसंहिता उल्लङ्घन गर्ने वडाध्यक्षलाई पाँच हजार जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ … पूरा पढ्नुहोस् »

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । वि.सं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको … पूरा पढ्नुहोस् »

निहारिका राजपुतकी छोराको डिएनए बलात्कार आरोपित शिवराज श्रेष्ठसँग मिल्यो

काठमाडौँ । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपित शिवराज श्रेष्ठसँग मिलेको छ ।विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । उनलाई अदालतको आदेशसँगै सेन्ट्रल जेल पठाइने भएको हो । नाबालिकामाथि … पूरा पढ्नुहोस् »

हत्यामा सम्लग्न आठैजना पक्राउ

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक एक किशोरको हत्यामा सम्लग्न आठ अभियुक्त पक्राउ परेका छन् । । पुरानो रिसइबीका कारण झापाको दमक … पूरा पढ्नुहोस् »

छठ पूजास्थलमा छुरा प्रहारबाट बालकको हत्या

काठमाडौँ । झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने … पूरा पढ्नुहोस् »

महोत्तरीको पररिया घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न समिति गठन गरेको छ । शुक्रबार गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय … पूरा पढ्नुहोस् »

अनलाइनलाई कारबाही गर्न काउन्सिललाई आग्रह

काठमाडौँ । निर्वाचन आयोगले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्ने

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बितकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख … पूरा पढ्नुहोस् »

लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने … पूरा पढ्नुहोस् »