सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भएपछि आयोगको कारबाही सुरु

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न … पूरा पढ्नुहोस् »

रुकुम पश्चिममा उम्मेदवार ओलीविरुद्ध मुद्दा

सुर्खेत । कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन … पूरा पढ्नुहोस् »

न्यायाधीशसामु सन्दीप लामिछानेले भने- जाहेरीवाला १९ वर्षकी युवती हुन्, नाबालिग होइनन् 

काठमाडौं । बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् ।  सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । दसैंको टीकाको भोलिपल्ट गत बिहीबार ९२० असोज०मा पक्राउ … पूरा पढ्नुहोस् »

सन्दिप लामिछाने पक्राऊ

काठमाडौं । नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका हुन । नावालिगा माथी यौन दुव्र्यव्याहार र वलात्कारको … पूरा पढ्नुहोस् »

आफ्नै घरमा काम गर्ने किशाेरीमाथि बलात्कार आरोपमा एक पक्राउ

भक्तपुर । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे बस्ने ४९ … पूरा पढ्नुहोस् »

शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक युवती पक्राउ

काठमाडौं । प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या आरोपमा जनकपुरमा श्रीमान पक्राउ

जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन् ।  … पूरा पढ्नुहोस् »

गाविस सविचसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ … पूरा पढ्नुहोस् »

कुटपिट र हत्यामा संलग्न नौ जना पक्राउ

काठमाडौँ । इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर … पूरा पढ्नुहोस् »