‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री विरुद्ध दुष्प्रचार गरेको भन्दै दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित उनको आफ्नै निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको पुष्टि गरेको … पूरा पढ्नुहोस् »

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आक्रमण

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आगोको गोला फालिएको छ । इजरायली मिडियाका अनुसार प्रधानमन्त्री नेतान्याहूको काएसारेअस्थित निजी घरको आगनमा आगोको गोला फालिएको हो । प्रहरीले यस घटनामा … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्वारा अत्मघाती ड्रोनको उत्पादन, कीमले गरे अनुगमन

काठमाडौँ । उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । उत्तर कोरिया राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण … पूरा पढ्नुहोस् »

रुपन्देहीमा तीन दिनमा साढे २३ घण्टा बयानपछि लामिछानेलाई आज पोखरा लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलको ठूलो क्षति

काठमाडौँ । हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको थियो । युद्धको क्रममा छ इजरायली सैनिकहरू मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिणी लेबनानमा भएको भिडन्तमा इजरायली सैनिकको मृत्यु भएको … पूरा पढ्नुहोस् »

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीको सोधपुछ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । प्राइम टाइम टेलिभिजनमा … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाडौँ । पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको हो । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन … पूरा पढ्नुहोस् »

मनाङेलाई कारागार चलान गर्ने तयारी

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट अदालत लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट … पूरा पढ्नुहोस् »

लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइयो

काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट रूपन्देही जिल्लाको सरकारी … पूरा पढ्नुहोस् »

कोशी प्रदेशसभाले दियो लीलाबल्लभ अधिकारी पक्राउ परेको जानकारी

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को … पूरा पढ्नुहोस् »