अन्डरकभर एजेन्ट भन्दै रकम माग गर्ने अभियोगमा एक डाक्टर पक्राउ

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ … पूरा पढ्नुहोस् »

युक्रेनले पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार गर्‍यो

काठमाडौं । बेलायतले दिएको लामो दूरीको मिसाइल स्ट्रम स्याडो मिसाइल युक्रेनले पहिलो पटक रुसी भूमिमा प्रहार गरेको छ । अमेरिकाले दिएको मिसाइल प्रहार गरेको दोस्रो दिनमै हिजो युक्रेनले बेलायतले दिएको … पूरा पढ्नुहोस् »

रुस-युक्रेन तनाव बढेपछि तीन छिमेकी देशद्वारा युद्धको चेतावनी

काठमाडौँ । रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

साइबर अपराध मुद्धामा पक्राउ प्रसाईँलाई अदालतमा पेस गरियो

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । मंगलबार दिउँसो भक्तपुरको निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा … पूरा पढ्नुहोस् »

अध्यक्ष केसीलाई संकास्पद व्यक्तिको पिछा, प्रहरीको गैरजिम्मेवार जवाफ

काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) का अध्यक्ष कुशलभ केसीलाई पल्सर बाइकमा सवार दुई जना अपरिचित व्यक्तिले पिछा गरेको थियो । मङ्गलवार संवाद डबलीमा महासङ्घले पत्रकार सम्मेलनको आयोजना … पूरा पढ्नुहोस् »

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री विरुद्ध दुष्प्रचार गरेको भन्दै दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित उनको आफ्नै निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको पुष्टि गरेको … पूरा पढ्नुहोस् »

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आक्रमण

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आगोको गोला फालिएको छ । इजरायली मिडियाका अनुसार प्रधानमन्त्री नेतान्याहूको काएसारेअस्थित निजी घरको आगनमा आगोको गोला फालिएको हो । प्रहरीले यस घटनामा … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्वारा अत्मघाती ड्रोनको उत्पादन, कीमले गरे अनुगमन

काठमाडौँ । उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । उत्तर कोरिया राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण … पूरा पढ्नुहोस् »

रुपन्देहीमा तीन दिनमा साढे २३ घण्टा बयानपछि लामिछानेलाई आज पोखरा लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »